
![]() |
१२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टरस्केलको ठूलो भूकम्प गएकाले साना भूकम्प जानु स्वभाविक भएको भूगर्भविद्हरुले बताएका छन्।
यसरी साना भूकम्प गइरहँदा ठूलो भूकम्प जाने संभावना नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले बताए । वैशाख १२ गतेको भूकम्पपछि लगातार जसो साना भूकम्पहरु गइरहेका छन्।

![]() |
0 comments:
Post a Comment